काठमाडौं । नेपालका लागि खुला सिमाना पछिल्लो समय चुनौतिको रुपमा रहेको बिज्ञहरुले बताएका छन् । खुला सिमाना अवसर र चुनौति बिषयक आज राजधानीमा भएको कार्यक्रममा बिज्ञहरुले खुला सिमानाका कारण नेपालमा बिभिन्न आपराधिक घटनामा बृद्धि भएको बताएका हुन् । खुला सिमानाको फाईदा नेपाल जस्ता साना मुलुकले लिन नसकेको भन्दै उनीहरुले खुला सिमानाको प्रयोग ठूलो र सानो…