बिराज रोस्यारा (इमेज) कैलाली, भदौ २९ । कैलालीमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु चारजना घाइते छन् । चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख ११८८ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ बस्ने अनिल वादीका छोरा १२ वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ…