काठमाडौं, असोज १४ । काठमाडौं महानगरपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने भएको छ । महानगरपालिकाको न्यायिक समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । उपमेयर एवं समितिका संयोजक हरिप्रभा श्रेष्ठ खड्गीले विभिन्न किसिमको समस्या र विवादहरुको सकारात्मक समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गर्ने बताइन् । समितिमा हालसम्म सम्बन्ध विच्छेदको उजुरी ७०…