काठमाडौं, असोज १८ । ‘निर्मलाका लागि न्याय अभियान’का अभियन्ताहरुले निलम्बित एसपी डिल्लीराज विष्टलगायतलाई विभागीय कारबाहीमामात्र सीमित नराखी फौजदारी कानुनको दायरामा ल्याउन माग गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकान्ड छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरे । घटना भएको ७० दिन…