१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


ठेक्का ‘होल्ड’ गरेर राख्नेहरु कारबाहीको दायरामा आउँछन् : अख्तियार प्रमुख

पोखरा, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लामो समय ठेक्का ‘होल्ड’ गरेर राख्ने ठेकेदारहरु कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार पोखरामा सुशासनका लागि नागरिक समाजले आयोजना गरेको कार्यक्रममा उनले ठेक्का होल्ड गरेर बस्ने ठेकेदारलाई कडा निगरानी गर्ने बताए । अख्तियार प्रमुख घिमिरेले कर्मचारीतन्त्रमा भइरहेको भ्रष्टाचार नरोकिए आयोग चुप लागेर…