Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


जलवायुजन्य असर न्युनिकरण गर्न प्रकृति बचाऔं : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ । शनिबार ललितपुरमा नेपाल मधुमेही समाजको २८ औं साधारण सभामा बोल्दै अध्यक्ष मगरले यस्तो बताउनुभएको हो । अध्यक्ष मगरले पछिल्लो समय जलवायु परिवर्तनको कारण स्वच्छ वातावरण बिग्रँदै गएको बताउनुभयो । उहाँले स्वस्छ वातारण बिग्रँदै जाँदा मानिसहरुको…