७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


जिप र ट्याक्सी आपसमा ठोक्किदा तीनजनाको मृत्यु

बारा, कात्तिक २४ । बाराको निजगढ नगरपालिका–९ स्थित भमरा पुलमा जिप र ट्याक्सी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । चितवनबाट सर्लाही जाँदै गरेको ग२ च २३२५ नम्बरको बोलेरो जिप र रौतहटको गुजारा नगरपालिकाबाट निजगढ आउँदै गरेको बा२ज २११७ नम्बरको ट्याक्सी ठोक्किँदा अन्य दुईजना घाईते भएका छन् । दुर्घटनामा ट्याक्सी चालक भक्तपुरका समुन्द्र श्रेष्ठ…