७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


क्याट यूकेको च्यारिटी डिसेम्बर पहिलो साता बेलायतमा हुने

लन्डन । चितवन घर भई बेलायतमा बस्दै आएका नेपालीहरुको संस्था चितवन एड ट्रष्ट (क्याट यूके)ले आगामी डिसेम्बर–२ आइतबारका दिन च्यारिटी गर्ने भएको छ । मानवीय तथा कल्याणकारी योजनाहरु सम्पन्न गर्न आर्थिक सहयोग संकलन गर्ने उदेश्यले ह्यारो फुटबल क्लबमा च्यारिटी कार्यक्रम गर्न लागेको हो । सन् २००४ मा स्थापना भएको ट्रष्टले मातृभूमिका लागि दर्जन बढी प्रोजेक्टहरु…