७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पाटन संग्रहालयको २१औं वार्षिकोत्सव

काठमाडौं, कात्तिक २७ । ‘पुरातात्विक बगैंचा’ नाम पाएको पाटन संग्रहालयको ऐतिहासिक भन्डारखाल बगैंचाले नामअनुसारको चिनारी पाउने भएको छ । पाटन संग्रहालय सन्चालन भएको २१ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका पुरातात्विक महत्वका सामग्री संग्रह…