७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रधानमन्त्री ओलीले चिनियाँ मन्त्रीसँग भनेः संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संस्कृति र पर्यटन क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गरेका छन् । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङसहितको प्रतिनिधिमण्डलसंग आज बालुवाटारमा भएको भेटमा उनले दुई देशबीचको सम्बन्ध पर्यटन र संस्कृतिको माध्यमबाट थप बलियो बनाउन सकिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपालमा पर्यटनको सम्भावना अत्याधिक रहेको भन्दै दुई देशबीच…