काठमाडौं । प्रजातान्त्रिक पार्टी आबद्ध युवा नेताहरुको बिश्व सम्मेलन फिनल्याण्डको राजधानी हिल सिन्किमा सकिएको छ । बिश्वकै प्रजातान्त्रिक मुलकका युवा नेताहरुको सहभागिता रहेको चार दिने सम्मेलनमा प्रजातन्त्रमा युवाहरुको भूमिकाको बारेमा छलफल भएको हो । सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिक्मतजंग कार्की र सागर थपलियाले प्रतिनिधित्व गरेका छन् । कार्कीले नेपालको तर्फबाट नेपालको…