६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कस्ता हुन्छन् दनुवार, कस्तो छ संस्कृती ?(हेर्नुहोस भिडियो)

-यशोदा राउत/ईमेज: सिन्धुली । अल्पसंख्यक र  सीमान्तकृत रुपमा रहेका दनुवार समुदायका परम्परागत रीति रिवाज र संस्कृतिहरु लोप हुन थालेका छन् । आफ्नो समुदायको पहिचानका रुपमा रहेका यस्ता रीति रिवाज र संस्कृति लोप हुन लागेपछि सिन्धुली जिल्लाको कमलाखोच र मरिण क्षेत्रका दनुवारहरु  संरक्षणका लागि जागरुक बन्न थालेका छन् । हरेक समुदायसँग आआफ्नो मौलिक पहिचान, संस्कार र…