५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


सरकार र संवैधानिक निकायबीच खटपटः अब के होला ? (भिडियो)

काठमाडौं । संविधान वमोजिम व्यवस्था गरिएका संवैधानिक अंगहरु स्वतन्त्र निकाय हुन् । यिनले कानुनवमोजिम सरकारमाथि निगरानी गर्ने काम पनि गर्दछन् । तर पछिल्लो समयमा सरकारले संवैधानिक निकायलाई प्रभावपार्ने गरि दबाव बढाएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धानआयोग र राष्ट्रिय शतर्कता केन्द्रबीच एक अर्काले छानबिन गरिरहेका मुद्दाहरुमा सूचना आदानप्रदान गर्ने सहमतिपछि एउटा तरंग उत्पन्न भएको…