५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


पूर्वआइजीपी बोहरालाई सफाइ

काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले बिहीबार बोहरालाई सफाइ दिएको हो । २०६८ साल चैत २१ गते विशेष अदालतले बोहरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । पूर्वआइजीपी…