नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो । घटनास्थलबाट स्थानीय र प्रहरीले १८ वटा शव निकालेको र १७ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले…