१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत

दाङ, पुस ७ । दाङको तुलसीपुरमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै २३ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुमा बसचालक दाङका मदन खत्री क्षेत्री, सहचालक गणेश विक, शिक्षक प्रदीप घिमिरे, विद्यार्थीहरु विजय घर्ती, कविता खत्री, सञ्जित रत्गैयाँ रहेका छन् । त्यसैगरी, जुम्लाका कुसुम रावल, हिम्मत बोहरा, वीरेन्द्र कडारा, शैलजा शाही, रुपेश शाही,…