डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा गएराति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ को बागबजारस्थित बगरकोटमा गएराति आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् । गएराति लागेको आगो अमरगढी नगरपालिकाको…