गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज) काठमाडौं, पुस २४ । कुनैपनि नागरिकले मागेर जीवन गुजारा गर्न नपरोस् अनि सडकपेटीमा रात बिताउनु नपरोस् भनेर उनीहरुको उचित व्यवस्थापन र जीवनरक्षासँग जोडिएका मानव सेवाहरु हुने गरेका छन् । यो अभियाननमा सक्रिय विभिन्न परोपकारी संस्थाहरुको भीडमा मानव सेवा आश्रमले पनि सडकपेटीमा रात गुजार्ने व्यक्तिहरुलाई आफ्नो आश्रममा ल्याउने अभियान तीव्र…