शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, पुस २७ । आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसको औपचारिकता नदिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सरकारका मन्त्रीहरु एकता दिवसका कार्यक्रममा सहभागी भए । वि.सं. १७७९ साल पुस २७ गते…