Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


छठ पर्व : आज दोस्रो दिन ‘खरना’

महोत्तरी । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । आज बिहान नुहाएर दिनभरि निराहार उपवास बसि राति सक्खरमा पकाएको खिर कूल देवता र छठी देवीलाई चढाएपछि व्रतालुले त्यो खिर खान्छन् । यो विधिलाई नै खरना भनिएको हो । निकै श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई ध्यान…