३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तीनै तहको सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गर्न माग

चितवन । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गर्न सरकार समक्ष माग गरेको छ । चितवनमा दुई दिनसम्म चलेको पांचौं केन्द्रीय बैठकको निर्णय सार्वजनिक गर्दै संगठनले सेवा संचालन ऐन बिना समायोजन प्रक्रिया अन्योल हुने भएकाले तीनै तहको सेवा ऐन जारी गरेर मात्र…