दीपक श्रेष्ठ र सानु माली (इमेज) भक्तपुर, माघ ८ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम तीव्ररुपमा बढेको छ । सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले निजी आवास बनाउने गरेका छन् भने कतिपयले अन्य प्रयोजनमासमेत प्रयोग गर्ने गरेका छन् । पछिल्लो समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि सार्वजनिक जग्गामा व्यक्तिले निजी आवास बनाएको खुलासा भएको छ । भक्तपुरको…