२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


नागरिकता विधेयक खारेजीको माग

काठमाडौं, माघ १८ । सरकारले संसदमा लगेको नागरिकता विधेयक खारेज गर्न माग गर्दै बुद्धिजीवीहरुले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले प्रस्तावित विधेयक राष्ट्रहीतमा नरहेको भन्दै शक्तिसम्पन्न उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्नसमेत माग गरेको छन् । ज्ञापनपत्र बुझाउनेक्रममा राष्ट्रिय जागरण परिषदका संयोजक साध्यबहादुर भण्डारीले नेपालको श्रमबजार भारतीयहरुको हातमा गइसकेको भन्दै ४० लाख…