पोखरा, माघ १९ । वन तथा वातावारणमन्त्री शक्ति बस्नेतले अबको ६ महिनाभित्र सरकारका कामको परिणाम देखिने दाबी गरेका छन् । २३औं विश्व सिमसार दिवसको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार कानुन निमार्णमा केन्द्रित हुनुपरेकाले तत्कालै परिणाम नदेखिएको बताए । मन्त्री बस्नेतले सिमसार क्षेत्र घोषणा गरे पनि जग्गा विवाद, भूक्षय, सडक निर्माणजस्ता कारण तालको…