२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


जिप दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, माघ २४ । सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५च ९४२२ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।…