विवेक भण्डारी नवलपुर, माघ २६ । नवलपुरका स्थानीय तहले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको छ । विकास निर्माणका कामलाई मात्र प्रमुख प्राथमिकता राखेका स्थानीय तहले फोहोर व्यवस्थापनमा चासो नदिँदा समस्या देखिएको हो । उचित तरिकाले फोहोर व्यवस्थापन नगर्दा नवलपुरका अधिकांश नगरक्षेत्रहरु कुरुप बन्दै गएका छन् । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन डम्पिङ साइट नहुँदा…