२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सीडीओ संघीय सरकारको मातहतमा : कानुनमन्त्री

बुटवल, फागुन ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय सरकारको मातहतमा प्रमुख जिल्ला अधिकारी रहने बताएका छन् । बुधबार बुटवलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले प्रदेश र संघबीच कुनैपनि विवाद नभएको भन्दै प्रदेशको गृह मन्त्रालय र संघको प्रतिनिधिकारुपमा प्रमुख जिल्ला अधिकारी नै रहने बताए । प्रमुख जिल्ला अधिकारी नागरिकता, पासपोर्ट, सीमा सुरक्षा र…