२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कुलपुत्र प्रव्रज्या सुरु

काठमाडौं, फागुन १३ । तेस्रोपटक नेपालमा थेरवादी बौद्ध परम्पराअनुसार कुलपुत्र प्रव्रज्या सुरु भएको छ । सोमबार ललितपुरको नागबहालमा नेपालको थेरवाद बौद्ध पुनःजागरणकालका प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द महास्थविरको ११९औं जन्मजयन्तीको अवसरमा सो समारोहको आयोजना गरिएको हो । नेपाली र थाइ भिक्षुहरुले सामूहिकरुपमा थेरवादी परम्पराअनुसार केशत्याग गरी प्रव्रज्या सुरु गरेका हुन् । प्रव्रज्यामा सहभागीहरु मंगलबार काठमाडौंबाट लुम्बिनी…