२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


‘नेपाल–भारतको सम्बन्ध विकसित हुनुमा संस्कृत भाषाको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका’

काठमाडौं, चैत ५ । मंगलबारदेखि काठमाडौंमा संस्कृत सम्मेलन सुरु भएको छ । नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ । सम्मेलन उद्घाटनकाक्रममा भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल र भारतको सम्बन्ध विकसित हुनुमा संस्कृत भाषाको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको बताए । शताब्दीपुरुष सत्यमोहन जोशीले दुई मुलुकको सम्बन्धलाई जीवन्तता प्रदान गर्न संस्कृत भाषालाई पनि…