२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


सिन्धुलीको खुर्कोटलाई आधुनिक शहर बनाइँदै

सिन्धुली, चैत ११ । सिन्धुलीको खुर्कोटलाई आधुनिक शहरको रुपमा विकास गर्ने अभियान तीव्र गतिमा अघि बढेको छ । देशका १० स्थानमा नयाँ शहर विकास गर्ने प्रस्तावित योजनामा परेको खुर्कोटलाई आधुनिक शहरको स्वरुपमा परिवर्तन गर्न थालिएको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोटलाई शहरीकरण गर्ने अभियानअन्तर्गत पहिलो चरणमा खानेपानी, सडक, बिजुलीलगायतका पूर्वाधार निर्माणमा प्राथमिक काम भइरहेको छ…