२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


एसइईका परीक्षार्थीलाई ईमेज अवार्ड !

काठमाडौं, चैत १२ । देशभर यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेको छ । आइतबार चैत १० गतेदेखि सुरु भएको परीक्षा यही चैत २१ गतेसम्म चल्नेछ । यसअघि, कक्षा–१० को पढाइ सकाएपछि लिइने परीक्षालाई एसएलसी भनिन्थ्यो । जसलाई विद्यालय शिक्षाको गेटसम्म मानिन्थ्यो । तर, पछिल्लोपटक सरकारले १०+२ अर्थात् ‘प्लस टू’सम्मलाई विद्यालय शिक्षा बनाएपछि भने १० कक्षाका…