काठमाडौं, चैत १६ । नेपाल पत्रकार महासंघले शनिबार आफ्नो ६४औं स्थापना दिवस मनाएको छ । सो अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार महासंघमा रहेर योगदान पुर्याएका १३ जनालाई सम्मान गरियो । सम्मानित हुनेहरुमा राधा बुढाथोकी, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, यज्ञ शर्मालगायत छन् । यस्तै, महासंघकै तीनजना पूर्वउपाध्यक्ष यशोदा तिम्सिना, अनिता विन्दु र खिलबहादुर…