२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


फलामेटारमा पहिलो पटक बस पुग्दा हर्षबढाईं र भोजभत्तेर(हेर्नुहोस भिडियो)

-कविराज घिमिरे/ईमेज धनकुटा । गाउँमै सार्वजनिक बस चल्न थालेपछि धनकुटाको चौबिसेका बासिन्दाले हर्षबढाईं गरेका छन् । उनीहरुले बाजागाजा, नाचगान र भोजभतेरसहित खुसीयाली मनाएका छन् । जिल्लाकै दुर्गम स्थान चौबिसे गाउँपालिकास्थित फलामेटारमा पहिलो पटक बस सञ्चालन भएपछि स्थानीयले बाजागाजा, नाचगान र भोजभतेरसहित खुसीयाली मनाएका हुन् । बसको स्वागत गर्न सयौं गाउँले फलामेटारमा भेला भएका थिए ।…