२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


निजामती कर्मचारीसरह सेवा–सुविधा पाउनुपर्ने स्थायी शिक्षकको माग

काठमाडौं, चैत २५ । स्थायी शिक्षकहरुले पेसागत हकहित संरक्षणका लागि भन्दै स्थायी शिक्षक हकहित संरक्षण मञ्च गठन गरेका छन् । सोमबार राजधानीमा आयोजित स्थायी शिक्षकहरुको राष्ट्रिय भेलाले मञ्च गठन गरेको हो । निजामती कर्मचारीसरह सेवा–सुविधा पाउनुपर्ने माग उनीहरुले गरेका छन् । भेलामा सहभागी शिक्षकहरुले श्रेणीगत बढुवा नभइ तहगत हुनुपर्ने, बढुवाका लागि हाल कायम ७५ प्रतिशत…