२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


सर्वोच्चको आदेशपछि रोकियो नागरिकता वितरण

विराटनगर । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै विभिन्न जिल्लामा भइरहेको नागरिकता वितरण रोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमा हिजो सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहको परिपत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएपछि आजैदेखि जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता…