ताप्लेजुङ, चैत २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सुकेटारमा मंगलबार पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना हुँदा ११ जना घाइते घाइते भएका छन् । पाथीभरा मन्दिर दर्शन गरी राति सवा १० बजे १६ जना यात्रु लिएर फुङलिङतर्फ आउँदै गरेको मे१ज १४८६ नम्बरको पिकअप सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पिकअपमा सवार…