सिन्धुली । सिन्धुलीका विभिन्न क्षेत्रमा साल जातको वन बढ्दै जान थालेकोे छ । सिन्धुली जिल्लाको चुरेभावर वन श्रृंखला, कमलाखोच र मरिण क्षेत्रमा सामुदायिक, कवुलियती तथा सरकारी वनको संरक्षण र विकास हुन थालेपछि साल जातको वन विस्तार भएको हो । केही वर्ष अघिसम्म सुख्खा र उजाड रहेका डाँडापाखाहरुमा स्थानीय सामुदायिक वन र डिभिजन वन कार्यालयको पहलमा…