२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


सुशीला कार्की नेतृत्वले गरेको ८० न्यायाधीश नियुक्तिलाई वैधता

काठमाडौं, चैत २९ । सर्वोच्च अदालतले प्रधान न्यायाधीश हुँदा सुशीला कार्कीले नियुक्त गरेका ८० न्यायाधीशको नियुक्तिलाई वैधता दिँदै खारेज नहुने फैसला गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणासहित ५ न्यायाधीशको संवैधानिक इजलाशले उक्त नियुक्तिलाई वैध ठहर गरेको हो । समावेशी र जेष्ठताको विषयलाई उठाउँदै उक्त नियुक्तिविरुद्धमा परेका चार वटै रिट खारेज गरिएको छ । प्रधानन्यायाधीश…