काठमाडौं, वैशाख १२ । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष र सदस्यहरुले सरकारले नियोजित ढंगले मानवअधिकार आयोगलाई कमजोर पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । सरकारले राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न आयोगको परामर्शबिना मस्यौदा गरेको विधेयकको प्रावधानहरुका सम्बन्धमा आयोगका पूर्वअध्यक्ष तथा सदस्यहरुले आपत्ति जनाएका हुन् । आयोगलाई कमजोर पार्न खोजेकामा नेपाल पत्रकार महासंघका…