काठमाडौं । काठमाडौको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर डोजर लगाएर भत्काइएको छ । खुलामञ्चमा अतिक्रमण गरेर सटर बनाइएपछि व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले आज उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो । सटर भत्काउने क्रममा ठूलो संंख्यामा…