Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


इलाममा व्यावसायिक फूलखेती फस्टाउँदै

इलाम । इलाम भित्रने पर्यटकहरुले फूल खरिद गर्ने क्रम बढेपछि इलाममा व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ । नेपाल र भारतका शहरबाट मौसमी र बेमौसमी फूलका बिरुवाको माग बढेपछि इलाममा व्यावसायिक फूल खेतीमा आकर्षण पनि बढ्दै गएको हो । चार वर्षअघि फूल खेती शुरु गरेका इलाम नगरपालिका–७ का प्रविण श्रेष्ठको नर्सरीमा १० लाख रुपैयाँ बढी…