बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख २८ । कैलालीमा नदीमा डुबेर शनिबार दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–७ स्थित रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–९ का मनोज चौधरीका ११ वर्षीय छोरा सुदीप र पर्शु चौधरीका ११ वर्षीय छोरा समीर रहेका छन् । जिल्ला प्रहरी कार्यालय…