काठमाडौं, वैशाख २९ । सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासंघले आज सञ्चारमाध्यमका सम्पादक र विज्ञहरुसँग छलफल गर्दैछ । प्रेसलाई ‘मर्यादित’ बनाउने भन्दै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले समग्रमा सञ्चार क्षेत्रकै घाँटी निमोठ्न खोजेको आशंका आम सञ्चार क्षेत्रको छ । सरकारले संसदमा दर्ता गराएको विधेयकको…