डम्मर बुढा मगर बागलुङ, वैशाख ३० । तमानखोला गाउँपालिका वडा नम्बर ५ चौरवन बाँसघारीमा पिकअप जिप दुर्घटना भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ३ बाट जन्ती लिएर तमानखोला गाउँपालिका वडा वडा नम्बर ६ पात्ले जाँदै गरेको ग२च ३०२८ नम्बरको पिकप जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये…