कञ्चनपुर । सरकारले ल्याएको पुनस्र्थापना प्याकेज दीर्घकालीन नभएको भन्दै कञ्चनपुरका मुक्त हलिया परिवारले गुनासो गरेका छन् । उनीहरुले घरसमेत बनाउन नपुग्ने गरी सरकारले रकम दिएकाले पुनस्र्थापना प्याकेज दीर्घकालीन नभएको गुनासो गरेका हुन् । सरकारले दिएको २ लाख २५ हजार रुपैयाँले मात्रै घर नबनेपछि ऋण गरेर घर बनाउन लागेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका धनीराम लुहारले गुनासो…