-प्रकाश लिम्बु/ईमेज तेह्रथुम । पछिल्ला वर्षहरुमा नेपालमा बोलीने केही भाषा लोप हुने अवस्थामा पुगेका छन् । विदेशी भाषाको दबदबा र मातृभाषाप्रतिको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका हुन् । आफ्नो भाषा नै लोप हुने अवस्था आउन थालेपछि तेह्रथुमका लिम्बु समुदाय मातृभाषा तथा लिपी संरक्षणको अभियानमा लागेका छन् । मातृभाषाको अस्तित्व बचाउनुपर्ने भन्दै तेह्रथुमका…