१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


राष्ट्रपतिद्वारा संविधानसभा पदक प्रदान गर्दै, भ्रष्टाचारको मुद्दा लागेकालाई पनि पदक

काठमाडौं । सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ । गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ । संविधानसभा पदक पाउनेहरुमा २०६४ र २०७० मा भएका दुवै…