पोखर, जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् । नेपाल स्काउटको शनिबार पोखरामा सुरु भएको स्काउट युवा सम्मेलन (रोभर मुट)को उद्घाटन गर्दै उनले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए । देशको समग्र उन्नयनका लागि संकृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले…