काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा विभिन्न जातका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग परिसरमा बिरुवा रोपेका हुन । एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानअन्र्तगत प्रधानमन्त्री ओलीले एभोकाडोको बिरुवा रोपेर वातावरण दिवसको सन्देश दिएका हुन । त्यसैगरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरु…