१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


गुठी प्राधिकरण विधेयक जलाइयो, घरेलु हतियार लिएर संघर्षमा उत्रिने चेतावनी (भिडियो)

काठमाडौं, जेठ २४ । गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले संसदमा दर्ता गराइएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवालाहरुले जलाएका छन् । सरोकारवालाहरुले शुक्रबार काठमाडौंको ढल्कोमा विधेयकको प्रतिलिपि जलाएका हुन् । उनीहरुले विधेयक खारेज नभएसम्म सडक संघर्षलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन् । त्यसअघि आयोजित कार्यक्रममा गुठी…